• LocationKirtipur-9, Kathmandu, Nepal

  • Phone01-4330609

“दीगो व्यवसायिक उत्कृष्ट सहकारी”

यस कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को आर्थिक कारोबार २०८१ साल माघ १६ गते देखि निम्न अनुसार आर्थिक कारोबार समय कायम गरिएको जानकारीको लागि सुचित गरिन्छ ।
 
काउण्टर सेवा
१. आइतबार देखि बिहिबारसम्म बिहान १०ः०० बजे देखि दिउँसो ४ः३० बजेसम्म ।
२. शुक्रबार बिहान १०ः०० बजे देखि दिउँसो ३ः३० बजेसम्म ।
   
कार्यालय खुल्ने समय
१. आइतबार देखि बिहिबारसम्म बिहान १०ः०० बजे देखि दिउँसो ५ः०० बजेसम्म ।
२. शुक्रबार बिहान १०ः०० बजे देखि दिउँसो ४ः०० बजेसम्म ।
 
 
                                            कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि
 
 
       
INTERNSHIP बारे सूचना
 
            यस कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाबाट INTERNSHIP गर्न लगाउने व्यवस्था गरिएकोले INTERNSHIP गर्न इच्छुक नेपाली नागरिकहरुले मिति २०८२ आश्विन ३० गते सम्ममा यस सहकारी संस्थामा कार्यालय समयभित्र आवेदन सहित सम्पर्क राख्न हुन सूचित गरिन्छ ।
 
योग्यता :–
⇒ दरखास्त दिंदा मान्यता प्राप्त संस्थाबाट १० + २ वा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरेको हुनु पर्ने (व्यवस्थापन मूल विषय लिएकाहरुलाई प्राथमिकतामा राखिने छ ।)
⇒ आवेदकहरुले कम्प्युटर सञ्चालन (नेपाली + अंग्रेजी)मा विशेष दक्षता हासिल गरेको हुनुपर्ने ।
परीक्षाको किसिम :–  अन्तर्वार्ता र प्रयोगात्मक
आवश्यक संख्या :– केहि
नोट :–
⇒ आवेदकले आफ्नो व्यक्तिगत विवरण (Bio-Data) का साथ हालसालै खिचेको पासपोर्ट साइजको रंगीन २ प्रति फोटो र नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि प्रमाणित गरि पेश गर्नुपर्नेछ ।
⇒ स्थानीय आवेदकहरुलाई विशेष प्राथमिकता दिइने छ ।
 
 
आवश्यकता

प्रकाशित मितिः– २०८२/०६/२४ गते, शुक्रबार

           यस संस्थाको लगानीमा काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका वडा नं. १, चल्नाखेलमा सञ्चालित “कीर्तिपुर सहकारी खानेपानी उद्योग” को लागि तपशिल वमोजिम योग्यता भएका कर्मचारी आवश्यक परेको हुँदा आवेदन दिन ईच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र (मिति २०८२ आश्विन ३० गते बिहीबार सम्म) यस संस्थाको कार्यालयमा सम्पर्क राख्न हुन सूचित गरिन्छ ।

सि.नं. पद संख्या शैक्षिक योग्यता तथा अनुभव
१. Factory Incharge मान्यता प्राप्त शैक्षिक संस्थाबाट 10+2 वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण भएको हुनु पर्ने ।

 

आवश्यक कागजातहरू :
–  आवेदनले आफ्नो व्यक्तिगत विवरण (Bio-Data) का साथ हालसालै खिचेको पासपोर्ट साइजको रंगिन फोटो २ प्रति र सम्वन्धित  योग्यताको प्रमाणपत्रको प्रतिलिपि प्रमाणित गरि पेश गर्नुपर्नेछ ।

–  परिक्षाको किसिम : अन्तर्वाता र प्रयोगात्मक

नोटः स्थानीयलाई बिशेष ग्राह्यता दिनेछ ।